मेरो माया तिम्रो जस्तो आँशु दिने होइन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
दर्जनौ चलचित्रमा मुख्य सहायकको रुपमा काम गरि सकेका तथा आफ्नो निर्देशनको डेब्यु रहेको चलचित्र धुनको सुटिंग सकाई सकेका कृष्ण पौडेलले निर्देशन गरेको म्युजिक भिडियो सार्बजनिक भएको छ। मेरो माया तिम्रो जस्तो बोलको भिडियो सेलिब्रेटी नेपालको यु ट्युब च्यानल मार्फत रिलिज गरिएको हो।
Jiwan-Bhattarai
उक्त भिडियोमा जीवन भट्टराई,श्रेया दुलाल,अमृत र सफलको अभिनय रहेको छ। डिज राज पौडेलको स्वर तथा संगीत रहेको गीतमा शब्द मित्रसेन दाहालको रहेको छ। भिडियोलाई राम शरण के.सी ले खिचेका हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.