राजेशको ओ माई लभ…(फोटो फिचर)


(सेलीब्रेटी नेपाल) २१ चैत्र-गायक राजेश पायल राईको आवाजमा रहेको वो माई लभ…बोलको गीतको म्युजिक भिडियो सुटिंग सम्पन्न भएको छ। नृत्यकार संघका अध्यक्ष समेत रहेका नृत्य निर्देशक दिनेश पाख्रिनको निर्देशनमा बन्न लागेको भिडियोमा मोडल निराजन प्रधान र सारिका घिमिरेको अभिनय रहेको छ। लामो न कुसमय देखि मलेसिया बस्दै आएका कृष्ण कुमार कुरुवांगले निर्माण गरेको भिडियो लाई काठमाडौँको चपली हाइट र तौ दहमा खिचिएको हो।Dinesh-pakhrin
Sarika-ghimire
Sarika-ghimire-nirajan
sarika-new-model

Copyright © 2012 - 2026 | All Right Reserved.