सेलेब्रिटी नेपाल कार्तिक २७-पौष २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पद्धमिनी’को अडियो बिमोचन गरिएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, वितरक तथा निर्माता प्रदिप उदय, नायिका निशा अधिकारी लगायतले चलचित्रको अडियो बिमोचन गरेका हुन् ।३ गीत समावेश गरिएको चलचित्रको गीतमा चेतन सापकोटाले संगीत भरेका छन् । चलचित्रका गीतमा चेतन सापकोटा, सहदेव ढुंगाना, प्रमोद ढुंगानाले शब्द कोरेका छन् । चलचित्रमा निशा अधिकारी, अनिल थापा, सुनिलदत्त पाण्डे, सरिता गिरी, अनुपा कार्की लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।
सम्बधित पोस्टहरु
‘लालीबजार’ रोक आदेशविरुद्ध चलचित्रकर्मी माइतीघरमा उत्रिए
काठमाडौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै चलचित्रकर्मीहरूले प्रदर्शन गरेका छन् । कलाकार स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा...
फिल्म ‘जूबा’को छायांकन सर्लाहीबाट सुरु, सौगात मल्ल मुख्य भूमिकामा
काठमाडौं । फिल्म ‘जूबा’को छायांकन सर्लाहीबाट सुरु भएको छ । अस्त्र फिल्म्सको प्रस्तुति रहेको फिल्म बुधबार शुभमुहूर्त गर्दै औपचारिक रूपमा छायांकनमा गएको हो। फिल्मको छायांकन ७ दिनको सेड्युलसहित सुरु गरिएको छ भने सर्लाहीसँगै काठमाडौं...
‘गौथली’ नयाँ स्वरूपमा पुनः आउँदै, साउन १ गतेदेखि प्रदर्शन
काठमाडौं । नेपाली चलचित्र जगतमा ‘गौथली’ एउटा स्थापित र भावनात्मक नाम हो। नेपालका प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा झण्डै दुई दशकअघि निर्माण भई प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको यो चलचित्र अहिले नयाँ स्वरूपमा पुनः...
‘मितज्यू’ फिल्म ६ देशमा ‘सोल्ड आउट’, अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री
काठमाडौं । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मितज्यू’ हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ। निर्माण पक्षले मंगलबार यी ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी...
५ वर्षको प्रतीक्षापछि ‘एक मुठ्ठी बादल’मा अविरलको डेब्यु
काठमाडौं । फिल्म ‘एक मुठ्ठी बादल’का सबैभन्दा कान्छा सदस्य अविरल प्रताप अधिकारी सुटिङ युनिटमै पनि सबैभन्दा साना सदस्यका रूपमा रहेका थिए । तर, उनी यस फिल्मका लागि सबैभन्दा पहिले अडिसन दिने कलाकार पनि हुन् । फिल्मको पटकथा तयार गर्न...
‘झिँगेदाउ २’ असोज २ मा रिलिज हुने
काठमाडौं। निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार चार मुख्य कलाकार समावेश पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असोज २ गते (संविधान दिवसको अवसरमा) देशव्यापी रूपमा...


