अध्याय पौष २७ गतेबाट प्रदर्शन हुने



सेलेब्रिटी नेपाल कार्तिक २५- काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रविण स्याङ्बो निर्देशित नेपाली कथानक चलचित्र अध्याय’ यही पौष २७ गतेबाट अल नेपाल प्रदर्शन हुने जानकारी गराएको छ । एउटै समय र परिबेशमा बसोबास गर्ने तिन फरक फरक पृष्ठभूमिबाट आएका युवाहरुले वुझेको प्रेमलाई चलचित्रले उठान गर्न खोजेको छ । चलचित्रमा कर्मा, सिम्पल खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रलाइ उमेश श्रेष्ठ, रामहरी, अधिकारी र सुरेन्द्र शाहीले निर्माण गरेका छन ।उमेश श्रेष्ठ, रामहरी अधिकारी र सुरेश शाहीले निर्माण गरेको यो चलचित्रलाई दिनेश स्याङ्बोले निर्देशन गरेका हुन् । चलचित्रमा महेश शाक्य कर्मा, सिम्पल खनाल लगायतका कलाकारको अभिनय छ । पत्रकार सम्मेलनमा चलचित्रका अधिकांश कलाकार उपस्थित थिएनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.