सेलेब्रिटी नेपाल कार्तिक २३ -विभिन्न विवाद खेप्दै आयको मिस्टर नेपाल सात बर्ष पछि फेरी हुन लागेको छ। पोखरा,धरान,दांग नेपालगंज,बिरगंज,हेटौडा,चितवन,सुर्खेत, लगायतमा अडिसन सकिसकेको र राजधानीमा जारी रहेको आयोजक एक्स्पोज नेपाल जनायको छ। प्रतियोगितामा बिजेताले ५० हजार पुरस्कार पाउनुका साथै म्युजिक भिडियो र चलचित्रमा अभिनय गर्न समेत दीने संस्थाका दिनेश शाहीले बताय।
सम्बधित पोस्टहरु
‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
काठमाडौं। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।...
‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा
काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउने फिल्म ‘बा : एक योद्धा’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको टिजरले बुवाको त्याग, परिवारमाथि आइपर्ने अप्रत्याशित विपत्ति र त्यससँगको संघर्षलाई भावनात्मक ढंगले...
छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )
काठमाडौं । सामाजिक यथार्थमा आधारित नेपाली फिल्म‘हली’को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी २२ साउनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। ट्रेलरले...
‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथा
प्रियंका कार्की र सिम्रन खड्कालाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ।
‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
काठमाडौं । चीनमा सम्पन्न नेपाल एभरेस्ट फिल्म फेस्टिभल अन्तर्गत आयोजित नेपाली चलचित्र सप्ताहका उत्कृष्ट स्रष्टा तथा चलचित्रलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच कुल १० हजार अमेरिकी डलर बराबरको नगद पुरस्कारसहित सम्मान गरिएको छ।...
निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
कलाकार कोपिला थापा करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्।



