साहित्यिक मेलामा जीवन्त जोडी मह (फोटो फिचर)


(सेलिब्रेटी नेपाल) १० कार्तिक-काठमाडौँमा चलि रहेको तेस्रो साहित्यिक महोत्सबमा आज बरिस्ठ कलाकार तथा उदारणीय जोडी मदन कृष्ण श्रेष्ठ र हरिबंशको जिवन्त जोडीको बिसयमा बिसेष अन्तरक्रिया कार्यक्रम संचालन भयो। कार्यक्रमलाई विजय कुमार पाण्डेले संचालन गरेका थिय।
Madan-Krishna_haribansha-BIJAY
कार्यक्रममा बोल्दै मह जोडीले आफ्नो ३४ बर्से सहयात्राका विभिन्न सम्झनाहरु गरेका थिए कुनै बेला यो जोडी फुटेको बिषयमा विभिन्न नकारात्मक टिप्पणीहरु पनि भएका थिए। तर ति सबै हल्ला मात्रै भएको र आफ्नो जोडी अझै प्रघाढ बन्दै गएको कुरा मह जोडीले बताए।
Madan-krishna_haribansha
हरिबंशले बोल्दै आफु ४ बर्षको हुँदा आमाले छाडेर गएको ७ बर्ष हुँदा बाबुले छाडेको र जीवन संगिनी मिरा संग बिबाह भएको २७ बर्षमा उनिको पनि देहान्त भएको र मदनकृष्ण संग सहकार्य भएको ३४ बर्ष पुगेको कुरा स्मरण गरे।  
Madankrishna-shrestha
ब्यबहारिक र इमान्दारिताले गर्दै नै यो जोडी अहिले सम्म टिकेको धारणा राख्दै मदनकृष्णले अबको नयाँ पिढी हरुले पनि हाम्रो जोडी बाट केहि सिकुन र अघाडी बढुन भन्ने म्यासेज दिए।
Haribansha_bijaykumar
फोटो- सुदीप श्रेष्ठ/सेलिब्रेटी नेपाल

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.