महेशको स्कुलको उद्घाटन तुलसी घिमिरे बाट


(सेलिब्रेटी नेपाल) २४ असोज-विजया दशमी तथा शुभ दिपावली २०७० को शुभकामना आदान प्रदान कार्यक्रम साथमा चलचित्र नृत्य निर्देशक महेश गोदारले स्थापना गरेको बज्र योगीनी डान्स एण्ड म्यूजिक एकेडेमीको समुद्घाटन बरिष्ट चलचित्र निर्देशक तुलसी घिमिरेले गरेका छन्। कपन सरस्वतीनगर, गणतन्त्रचोकमा प्रधान कार्यालय र काँडाघारी खहरेचोकमा शाखा कार्यालय खोलिएको छ । उक्त कार्यक्रममा इश्वर चन्द्र ज्ञवाली, राजु शाह, राजेन्द्र श्रेष्ठ, चन्द्रमान मोनिकार, गोबिन्द राई, गम्भीर विष्ट, रोचक थापा, छत्रमान प्रधान लगायतका ब्यक्तित्वहरुले शुभकामना मन्तब्य राखेका थिए।
Mahesh-godar
Mahesh-godar-group

Copyright © 2012 - 2026 | All Right Reserved.