पुनम र सन्नी भन्दा पनि हट फोटो सुट गरिन सोनम कपुरले (फोटो फिचर)


बलिवुडमा नायिका हरु बीच कसले बढी ग्ल्यामर दिने भन्ने बिसयमा होड बाजी नै चलि रहेको बेलामा सोझी नायिका भनेर चिनिएकी सोनम कपुरले पनि ‘मेन्स’ म्यागजिनका लागि हट फोटो सुट गरेकी छिन्। यो फोटो सुट पछि बलिवुडमा अब सोनम पनि पुनम र सन्नी जस्तै हट नायिकाको श्रेणीमा पर्ने हल्ला चल्न थालेको छ।
sonam-kapoor-main
चलचित्रको पर्दामा खासै उत्तेजक दृश्य नदिने सोनम सार्वजनिक कार्यक्रममा पनि भद्दा पहिरन लगाउदिनन्। तर उनले लगाएको पहिरनको चर्चा भने सधै नै हुने गर्दछ।अब यो फोटो सुट पछि पुनमको चर्चा चुलिने अनुमान गर्न थलिएको छ।
sonam-kapoor-nsonam kapoor hotsonam kapoor glamour

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.