वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन


Fatteman rajbhandari cbn (सेलिब्रेटी नेपाल) २५ भाद्र-वरिष्ठ गायक फत्तेमान राजभण्डारीको सोमबार राति १२:५० बजे निधन भएको छ । उनी ७७ वर्षका थिए। उनलाई फोक्सोमा क्यान्सर थियो। १९९३ मङ्सिर १३ मा जन्मिएका गायक राजभण्डारीले ४०० भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका छन्। उनका ‘मर्न बरु गाह्रो हुन्न’, ‘यस्तो पनि हुँदो रहेछ’,’सान्नानीको गालैमा कालो कोठी रैछ’,’बनै खायो डडेलोले मनै खायो’ जस्ता हृदयस्पर्शी र भावनात्मक गीतहरू छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.