४ चलचित्र को भिडन्त




सेलेब्रिटी नेपाल कार्तिक १७-दशैं को अवसर मा पनि ४ चलचित्र रिलिज भयका थिय ४ ओटै चलचित्र राम्रो व्यापार गर्न सकेनन तिहार नजिकिदै गर्दा आज फेरी ४ ओटा चलचित्र रिलिज भयका छन् इशारा,न बोलेनी हासी राखन.भेटि र आइ एम इन लव। उपत्यकामा एउटै भवनमा धेरै चलचित्र हलहरु भएको हलमा यी चारै चलचित्रहरु प्रदर्शन हुने छ। दर्शकहरु हलमा पुग्दा वाडिएर हेर्ने अवस्थामा यी चलचित्रहरु एउटै हलमा ( गुण,गोपी) प्रदर्शन हुदा दर्शक वाडिने निस्चित छ ।चलचित्र इसारालाइ उमा वेवीले निर्माण गरेकी छिन भने सविर श्रेष्ठले निर्देशन गरेका छन । चलचित्रमा उत्तम प्रधान,रेखा थापा,भुपेन चन्द र उमा वेवीको अभिनय रहेको छ । त्यस्तै गरेर न वोले नि हासी राखनलाइ चन्द्र कुमारी गीरीले निमाण गरेकी छिन भने शरद के.सी.ले निर्देशन गरेका छन चलचित्रमा निखिल उप्रेती,रीचा सिंह ठकुरी,शान्ति गिरी,सुनिल सिंह ठकुरीको अभिनय रहेको छ । विष्णु वस्नेतको निर्माण रहेको आइ एम इन लवमा वावु वोगटी,अनु शाहको अभिनय रहेको छ । चलचित्र भेटीलाइ किसोर चौधरीले निर्देशन गरेका छन नारायण खतिवडाले निर्माण गरेको यो चलचित्र मा रेखा थापा, रागिनी खड्गी, राजेन्द्र खड्गी र प्रमोद खड्काको मुख्य अभिनय रहेको छ । चित्रसेन बाबा मिडियाको पहिलो प्रस्तुति ‘भेटी’ मा निर्देशक स्वयंको लेखन तथा संगीत, राजु केसीको छायाँकन, राजेन्द्र खड्गीको द्धन्दनिर्देशन तथा सुरेश चौधरीको नृत्यनिर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.