चन्दन र अन्जुको भोजपुरी गीत भिडियो सार्वजनिक



काठमाडौँ। गायक सन्तोषराज सहानीको स्वर तथा संगीतमा भोजपुरी गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मटक मटक के चलती हो’ बोलको भोजपुरी गीतमा शब्द रचना अरविन्द निषादको रहेको छ। चन्दन जैसवाल र अन्जु कुश्मी फिचर्ड भिडियोको छायाँकन सम्पादन रणधीर श्रेष्ठले गरेका छन्। रणधीर श्रेष्ठ र अजय बिजय साहको निर्देशनमा बनेको भिडियोको कोरियोग्राफी शिवजी क्षेत्रीले गरेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.