(सेलिब्रेटी नेपाल) १९ साउन-नेपाली सांगितिक ब्याण्ड नेपथ्यले आज लण्डनको वेम्बलीस्थित एरेनामा हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिँदैछ । विश्वको तेस्रो ठुलो तथा लन्डनको दोस्रो ठुलो इन्डोर कन्सर्ट भेन्युमा गएर आफ्नो प्रश्तुती दिने नेपथ्य नेपालकै पहिलो ब्याण्ड हो ।विश्वकै संगीत जगतका चर्चित हस्तीहरुले आफ्नो प्रस्तुती दिने ठाउँ भएकाले पनि यसको संसारभर नै चर्चा हुने गरेको छ ।नेपथ्य ब्याण्डका गाएक अमृत गुरुङ र उनको समूहले शनिबार आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको ब्राण्डले जनाएको छ ।
सम्बधित पोस्टहरु
फिल्म ‘मोहर’को शीर्ष गीत छायांकन सम्पन्न
काठमाडाै। नायक पल शाह र नायिका नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘मोहर’ को शीर्ष गीत ‘चाहिँदैन मोहर’ को छायांकन सम्पन्न भएको छ। चितवन र नवलपरासीका विभिन्न स्थानमा पाँच दिन लगाएर गरिएको छायांकनमा पल र नीति रोमान्टिक अवतारमा...
रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं
काठमाडाै। दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्ना यतिखेर ‘पान इन्डिया स्टार’ बनि सकेकी छिन् । पछिल्लो छोटो समयमा उनले पुष्पा २, छावा र एनिमलजस्ता धेरै ब्लकबस्टर फिल्म दिएकी छिन् । तर, अभिनेत्री अन्तिम पटक सलमान खानसँग सिकन्दरमा...
सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?
काठमाडाै। ‘कालो हरिण शिकार’ प्रकरणमा सलमान खानको समस्या अन्त्य हुने संकेत अझै देखिएको छैन्, बरू बल्झिने संकेत हालै देखिएको छ।यति मात्र होइन, यस मुद्दामा सफाइ पाईसकेका सैफ अली खान, नीलम, तब्बु र सोनाली बेन्द्रेको पनि थप समस्या...
सहकारी ठगीको कथा चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक
काठमाडौं। यही जेठ १५ गते रिलिज तयारीमा रहेको नेपाली चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दिउसो काठमाडौंको क्युएफएक्स सिनेमा–राइजिङ मलमा आयोजित समारोहमा करिब साढे चार मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै चलचित्र...
चलचित्र पत्रकार संघ मकवानपुरले गर्यो वाग्ले, फागो र अधिकारी पुरस्कृत
हेटौंडा। चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गरेको छ । संघले शनिबार एक...
चलचित्र पत्रकारिता दिवस धनगढीमा विविध कार्यक्रमसहित सम्पन्न
काठमाडौ। चलचित्र पत्रकार संघ नेपाल, कैलालीले २६औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस २०८२ शनिबार विविध कार्यक्रममार्फत धनगढीमा मनाएको छ। ‘सुदूरपश्चिमको भाषा, कला, साहित्य, पर्यटन र चलचित्र क्षेत्रको विकासमा सरोकारवालासँग...