अमनको ‘पर्खि बसें’…. (भिडियो)



काठमाडौं । आदेश गुर्माछनको स्वर रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘पर्खि बसें’ बोलको गीतमा शब्द रचना अदिप घले बम्जनको रहेको छ। निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेको भिडियोका छायांकर नरेश ऐर हुन् । मोडल अमन श्रेष्ठ र चाँदनी सिलियाले भिडियोमा जिवन्त अभिनय गरेका छन् । हरी बहादुर घलेको निर्माण रहेको भिडियोलाई आफ्ना अघिल्ला भिडियोहरुलाई जस्तै यो पछिल्लो सिर्जनालाई पनि दर्शक, श्रोताहरुले मनपराई दिनुहुने कुरामा मोडल अमन श्रेष्ठ बिश्वस्त छन् । भिडियो शंकर महर्जनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.