कलाकारितामा अघि बढ्दै चन्दन



काठमाडौँ। कला क्षेत्रको मोह यस्तो मोह हो बिश्वका कुनै पनि कुनामा पुगे पनि यो मोहले छोड्दैन। लामो समय मलेसिया बस्दै आएका चन्दन जैसवाल नेपाली कलाकारिताको मोहले यस क्षेत्रमा प्रवेश गरेका छन्। टिकटक हुँदै नेपाली म्युजिक भिडियो मार्फत अभिनय यात्रा थालनी गरेका जैसवालले छोटो समयमा आधा दर्जन जती म्युजिक भिडियोमा काम गरी सकेका छन्।

होटल व्यवसायी समेत रहेका चन्दन छिट्टै भोजपुरी चलचित्रमा काम गर्ने तयारीमा समेत रहेका छन्। उनले हिन्दि नेपाली तथा भोजपुरी म्युजिक भिडियोमा काम गरि सकेका छन्। भविष्यमा ठुलो पर्दामा समेत आफ्नो कला प्रस्तुत गर्ने उनको चाहना रहेको छ। निरन्तर नेपाली कला क्षेत्रमा काम गर्ने लक्ष्य बोकेका चन्दन दर्शक श्रोताको सुझाव अनुसार आफुमा अझै निखार ल्याउने बताउछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.