रामजी को प्रेमिका बनिन


सेलेब्रिटी नेपाल कार्तिक १३-रामजी लामिछाने ले निर्देशन गरेको चलचित्र प्रेमिका प्रदर्शनको लागि तयार भयको छ । रोमान्टिक प्रेमकथा मा बनेको चलचित्र मा सुमन सिंह र झरना थापाको रोमान्टिक जोडी हेर्न पाईनेछ । शुभ शान्ति फिल्म्स को ब्यानर मा सहायक निर्माता का रुपमा अभिनाश, रोनिल, सारिका रहेका छन् दिनेश सुनाम ले संगीत,गीत रचना प्रमोद ढुंगाना, स्क्रिप्ट सुसिल पोख्रेल को, छायांकन दुर्गा पौडेलको, ब्याक राउण्ड म्युजिक अलिश कार्की, दोन्द रोशन श्रेष्ठ कोरियो ग्राफी पनि निर्देशक रामजी ले नै गरेका छन् भने चलचित्र लाई बनिश शाह ले सम्पादन गरेका हुन् निर्देशक रामजी लामिछानेले चलचित्र सम्भबत माघ महिना रिलिज हुने कुरा सेलेब्रिटी नेपाल लाई जानकारी गराय।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.