एकपटक घनिष्ट रुपमा प्रगाण बनेको प्रेम छुटेपछि पछि पानी बारबारनै भयो। निकै लामो समय त बोलचालनै भएन। एकले अर्कालाई शत्रु जस्तै माने। यो प्रेम थियो भारतीय नायक नायीका सलमान खान र कट्रिना कैफको विचित्र प्रेम। यस्तो सम्बन्धले उनीहरू र उनीहरूका नातागोता दुःखी हुनु त स्वभाविकै थियो फ्यानहरूलाई समेत दुःखित बनाएको थियो। तर सलमान खान र कट्रिना कैफका फ्यानहरूका लागि अब भने खुसीको खबर छ। सलमान खानले आफ्नी पूर्वप्रेमीका कट्रिना कैफसँग एउटा आइटम नम्बरमा तालमा ताल मिलाउने भएका छन्। उक्त गीत सावन कुमार ताकद्को फिल्ममा समावेश गरिने भएको छ र यो गीतका लागि फिल्मका निर्देशकले खान र कैफ दुबैलाई आग्रह गरिसकेको बताएका छन्।
सम्बधित पोस्टहरु
ऋतिकको ब्लकबस्टर फिल्म ऐश्वर्याले गरिन रिजेक्ट, जो आज पनि पछुताइ रहेकी छिन
काठमाडौ। हिन्दी सिनेमाकी चर्चित र सुन्दर अभिनेत्री ऐश्वर्या राईले आफ्नो २५ वर्षभन्दा लामो करियरमा धेरै फिल्ममार्फत फ्यानको मन जितिसकेकी छिन् । धेरै ठूला स्टारसँग स्क्रिन सेयर गरिसकेकी ऐश्वर्या पनि सुपरस्टार ऋतिक रोशनसँग ठूलो...
अजय देवगनको ‘रेड २’ ले पछि पारयो ‘हिटः३’ र ‘रेट्रो’ लाई
काठमाडौ। अजय देवगन, रितेश देशमुख र वाणी कपूर स्टारर फिल्म ‘रेड २’ ले सप्ताहन्तमा उत्कृष्ट कलेक्सन गरेको छ। ‘रेड २’ ले तेस्रो दिन ओपनिङ दिन जत्तिकै कमाइ गरेको छ । फिल्मले ३ दिनमै करिब ५० करोड कलेक्सन गरेको छ । उता, ‘रेड २’...
भारतीय राष्ट्रपतिले गरिन भारतीय कलाकारलाई पदमभुषण र पदमश्री सम्मान
काठमाडौ। पद्म पुरस्कार २०२५ का विजेताहरूलाई सोमबार दिल्लीको राष्ट्रपति भवनमा भव्य समारोहमा सम्मान गरिएको थियो। यस विशेष अवसरमा राष्ट्रपति द्रौपदी मुर्मुले कला, सिनेमा र संगीत जगतका प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्मभूषण र पद्मश्री...
निर्देशक साजिद माथी हिराेइनकाे गम्भिर आरोप, भनिन, ‘घरमा बोलाएर कपडा उतार्न लगाइयाे’
काठमाडौं। बलिउडका चर्चित निर्देशक साजिद खान बारम्बार विवादमा पर्ने गरेका छन् ।हालै ‘इश्कबाज’ र ‘मिले जब हम तुम’ जस्ता शोमा देखिएकी अभिनेत्री नवीना बोलेले साजिदको बारेमा केही चकित पार्ने खुलासा गरेकी छन्। अभिनेत्रीले साजिदलाई...
एट्लीको फिल्ममा अल्लु अर्जुनको अपोजिटमा मृणाल ठाकुर कन्फर्म
काठमाडौं। दक्षिण भारतीय अभिनेता अर्थात पुष्पा फेम अल्लु अर्जुन र निर्देशक एटलीले एउटा महत्वाकांक्षी साइ फाई फिल्मको लागि मिलेर काम गरिरहेका छन् ।जसलाई अस्थायी रूपमा एए २२ ए सिक्स नाम भनिएको छ । सन पिक्चर्सले ६०० करोडभन्दा बढीको...
अनुराग कश्यपलाई गालीगौलजको मुद्दामा भारतीय अदालतमा उपस्थित हुन आदेश
काठमाडौ। ब्राह्मण माथिको विवादास्पद बयानका कारण फिल्म निर्माता निर्देशक अनुराग कश्यपको समस्या थप बढेको छ । निर्देशकले माफी मागे पनि उनको पिडा कम हुने संकेत देखिदैन ।यसैबिच, सुरतको न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी (जेएमएफसी)...