शशि बिक्रम थापा साँस्कृतिक संघको सह महामन्त्रिमा नियुक्त



काठमाडौँ। लामो समय देखि नेपाली संगीतमा सक्रिय शशि बिक्रम थापा साँस्कृतिक संघको सह महामन्त्रि पदमा नियुक्त भएका छन्। बिहिबार बसेको साँस्कृतिक संघको मिटिंगबाट थापालाई नियुक्त गरिएको हो। दर्जनौं सफल गीतका संगीतकार तथा गीतकार थापा लामो समय देखि नेपाली गीत संगीत तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.