सेलिब्रिटी नेपाल कार्तिक ५-कुनै समय थियो दशैं को बेला संगीत उद्पादक गायक गायिका तथा संगीत कर्मी हरु लाई अडियो क्यासेट बनाउन र बेच्न भ्याई नभ्याई हुने गर्दथ्यो ।अब आयर डिजिटल प्रबिधि ले गर्दा अडियो चक्का को बजार पूर्ण लोप भयो सी डी,भी सी डी को बजार एकदम न्युन छ श्रोता तथा दर्सक हरु मेमोरी कार्ड पेन ड्राइभ हार्ड डिस्क बाट गीत सुन्ने र हेर्ने गर्दछन। संगीत कम्पनि हरु सी आर बि टी डाउनलोड बाट चलीरहेको अवस्था छ । सी आर बि टी टप टेन लिस्ट मा सबै भन्दा अगाढी गायिका अन्जु पन्त देखियाकी छिन्। नेपाल टेलिकम का उपभोक्ता हरुले म्युजिक नेपाल को माध्यम बाट सी आर बि टी डाउनलोड रेकर्ड हेर्दा अहिले सम्म अन्जु पन्त को तिमीले पराइ ठाने पछि करिब तिन लाख पटक,हास्नलाई ओठ खोले दुइ लाख भन्दा माथि,नबिर्से तिमीलाई एक लाख सत्तरी हजार माथि डाउनलोड भई सकेको छ। कुनै बेला सांगीतिक बजार मा गायिका को गीत संगीत बिक्दै बिक्दैनन भन्ने हरु थिय अहिले आयर महिलाकै गीत अगाडी देखियको अवस्था छ। टेन लिस्ट मा अन्जु को तिन गीत छन्। डाउनलोड रेकर्ड हेर्दा गायक मा पहिलो नम्बर मा गायक नरेन्द्र प्यासी देखिन्छन उनको गीत तिमि बिना को जिबन दुइ लाख भन्दा माथि,तिमीले दिने माया एक लाख पचास हजार भन्दा माथि डाउनलोड भयको देखिन्छ। नरेन्द्र लाई पछ्याउदै स्वरुप राज आचार्य टप टेन लिस्ट मा दुइ गीत तिमि बिना को जिबन एक लाख पचास हजार भन्दा माथि,बल गरेर एक लाख पचास हजार नजिक डाउनलोड भयको छ।
सम्बधित पोस्टहरु
चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको सम्पूर्ण छायांकन ४५ दिनमा पूरा गरिएको निर्माण...
‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित
काठमाडौँ, २१ कात्तिक। नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ पुस्तक लोकार्पित भएको छ । चलचित्र विकास बोर्डको सहयोगमा तयार गरिएको पुस्तक लोकार्पण...
चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन
काठमाडौं। यो वर्ष प्रतिक्षाको रुपमा हेरिएको फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ । झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए । उनका...
सागर लम्साल ‘बले’ अब निर्माता बन्दै
काठमाडौं । टेलिभिजनबाट ठूलो पर्दामा प्रवेश गरेका अभिनेता सागर लम्साल ‘बले’ अब आफ्नै होम प्रोडक्सनमार्फत फिल्म निर्माणमा जुट्ने भएका छन्। सागरको फिल्म आगामी वैशाखपछि छायाङ्कनमा जाने तयारीमा रहेको छ। फिल्मको नाम र कलाकार टिमबारे...
‘जारी २’ र ‘मन बिनाको धन’ आजबाट प्रदर्शनमा
काठमाडौं। आज शुक्रबारदेखि दुई नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएका छन्। फरक कथावस्तुमा बनेका यी दुई फिल्म एकैदिन रिलिज भएपछि बक्स अफिसमा प्रतिस्पर्धा सुरु भएको छ।...
चलचित्र क्षेत्रका प्रतिनिधिहरूको मन्त्री खरेलसँग नीतिगत मागबारे छलफल
काठमाडौँ । नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग शीर्ष कलाकार, निर्माता, निर्देशक तथा चलचित्र क्षेत्रका संघ–संस्थाका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। चलचित्र विकास...




