सेलिब्रिटी नेपाल कार्तिक ४- चलचित्र हरु हलमा लाग्दै उत्रदै गरि रहेको अहिलेको समयमा कुनै पनि चलचित्रले उल्लेख्य व्यापार गर्न सकिरहेको छैन। सुरुमै नायिका र निर्देशक बीच ठुलै विवाद परेको चलचित्र चन्द्रावतीमंगसिर ८ बाट हल मा लाग्ने पक्का भयको निर्माण स्रोत ले जानकारी गरायको छ। सेक्स सिनलाई लिएर केहि महिना अगाडी निर्देशक गिरी र नायिका खड्का विच ठूलै विवाद पनि भएको थियो । फिल्ममा सेक्स सिनलाई हाईलाईट गरेको भन्दै नायिका खड्काले निर्माण युनिट बिरूद्ध उजुरी समेत हालेको बताईएको थियो । गोसाईकुण्ड फिल्मस्को ब्यानरमा संजय बुलुनले निर्माण गरेको चन्द्रावती राजु गिरीले निर्देशन गरेका हुन् गिरीको यस अघि दिलमाया र बिन्दास प्रदशन भइ सकेका छन् राजेश हमाल, आयुष रिजाल, युना उप्रेती, रेजिना उप्रेती, शशी खड्का, कुशल थापा एलिजा रिजाल लगायतले अभिनय गरेका छन् । प्रेमकथामा आधारित यो फिल्ममा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द र शिव शर्माले नृत्य निर्देशन तथा बनिश शाहको सम्पादन रहेको छ ।
सम्बधित पोस्टहरु
आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक
पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत लगायत कलाकारको अभिनय
‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक, पारिवारिक द्वन्द्वदेखि आमाको ममतासम्म
काठमाडौँ। आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘झिंगे दाउ २’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरले पारिवारिक सम्बन्धभित्रको द्वन्द्व, दाजुभाइबीचको मनमुटाव, देउरानी जेठानीको टकरावसँगै आमाको ममता...
‘बाकस’मा महेश त्रिपाठी मुख्य भूमिकामा
अभिनेत्री बिपना थापा र वर्षा राउत फिल्मका मुख्य भूमिकाका लागि अनुबन्ध भइसकेका छन्।
विकास सुवेदीको ‘शिरजरा’ टोकियोको प्रतिष्ठित चलचित्र बजारमा छनोट
काठमाडौँ। नेपाली चलचित्रका लागि अन्तर्राष्ट्रिय मञ्चमा अर्को सुखद उपलब्धि थपिएको छ। निर्देशक विकास सुवेदीको नयाँ चलचित्र ‘शिरजरा : द सङ्ग अफ ग्रान्डमदर’ जापानमा आयोजना हुने प्रतिष्ठित टोकियो ग्याप फाइनान्सिङ मार्केटमा छनोट भएको...
काठमाडौंको छायांकन सकेर ‘मन बिनाको धन २’ मुस्ताङ जाने
काठमाडौं। टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ। २४ दिनसम्म चलेको छायांकन भदौ ४ गतेदेखि गरिएको थियो। भदौ ३ गते शुभमुहूर्त गरिएको चलचित्रको काठमाडौं...
चलचित्र ‘१२ गाउँ २’ समीर भट्टको एक्सन लुक्स सार्वजनिक
काठमाडौं। चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको आकर्षक एक्सन लुक्स सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता भट्टको कसिलो तथा मांसपेशीयुक्त शरीर र आक्रामक तवरको एक्सन अवतार देख्न सकिन्छ, जसले चलचित्रमा उनको...



