निर्देशक छोरि र स्क्रिप्ट राइटर भाई को जोडी जम्ला


सेलेब्रिटी नेपाल कार्तिक ३-निर्देशक कि छोरि र स्क्रिप्ट राइटर का भाई को जोडी कतिको जम्ने हो अब केहि दिनमा नै रिजल्ट आउने छ शिव रेग्मी को छोरि भावना रेग्मी र प्रदिप भारद्धज का भाई प्रमोद भारद्धज चलचित्र सो सिम्पल बाट नया जोडी का रुप मा रजत पट मा छाउने कोशिश गर्दैछन।
सो सिम्पलका यि दुई नयाँ अनुहार भावना र प्रमोदको भबिष्य कस्तो होला अब यो चलचित्र ले गर्ने व्यापार र दर्सक को प्रतिक्रियामा नै भर पर्दछ लेखक र निर्देशक को पारिवारिक बाताबरण मा दुबैले कतिको अभिनयमा जमे भन्ने अब थाहा हुनेछ सो सिम्पल शुक्रबार बाट उपत्यका बाहीर मात्र प्रर्दशनमा आयको छ। बिशुद्ध प्रेमकथा मा बनेको चलचित्र सो सिम्पल का निर्देशक ले अहिले सम्म कसैलाई नगरायको किस सीन आफ्नो छोरीलाई गरायको बताउदै आयका छन्।
यो दशैं को मौसम मा चलचित्र को व्यापार बढी हुन्छ भन्ने आशा सबैलें गरेका हुन्छन । गयको बर्ष दशैं मा रिलिज गरियको चलचित्र अन्दाज ले औसत व्यापार गरेको थियो हेरौ यो बर्ष के हुने हो दशैं टार्गेट मा यो शुक्रबार ४ चलचित्र रिलिज भय कुन सफल हुने हो?

Copyright © 2012 - 2026 | All Right Reserved.