सरोज अधिकारीको ‘दुई दिने जीवन’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक गरिएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै रहेको छ । यस्तै गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेरको शब्द रहेको छ। गीतलाई संगीत संयोजन भने बिसाल गुरुङले गरेका हुन्।

म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुर देखिएका छन्। नितिन चन्दले निर्दशन गरेको म्युजिक भिडियोमा सरोज अधिकारीको कथा ,सब्बु तामाङको मेकअप ,योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्देशकचन्दकै सम्पादन रहेको छ। गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुदैन भन्ने सन्देश दिन खोजेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.