निशानको ‘मनको कुरा’ सार्वजनिक (भिडियो)



काठमाडौँ। निशान राज दवाडीको आवाजमा रहेको गीत ‘मनको कुरा’ सार्वजनिक गरिएको छ ज्योति दवाडीको निर्माण रहेको यस गीतमा शब्द रचना संगीत स्वयम गायककै रहेको छ। सार्वजनिक भिडियोलाई समाजसेवी श्री नेहा पोखरेलले निर्देशन गरेकी हुन्। उनले बेवारिसे मनोरोगीहरुको लागि आथिक लाभ होस भन्ने मनसायले यो भिडियो निर्देशन गरेको बताईन। यस भिडियोमा एलिजा गौतम र केशब प्रसाद रिजाल फिचर्ड छन् । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई सम्पादन विष्णु खड्काले गरेका छन् । भिडियोलाई भो बि ओम इन्टरटेण्ट्मेण्ट आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.