मेलिनाको ‘तिम्रो दिलको मेरो तस्बिर’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘तिम्रो दिलको मेरो तस्बिर’ बोलको गीतमा गोबिन्द बिस्टको शब्द र केदार मल्लको संगीत रहेको छ। गोबिन्द बिस्टको निर्देशनमा बनेको भिडियोमा सिरिस गौतम,बिनिता आचार्य र शृजना घिमिरे फिचर्ड छन्। जापानमा खिचिएको भिडियोमा गोबिन्द बिस्टले नै भिडियोमा छायाँकन र सम्पादन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.