नुमाको ‘जुनेली रातै’ मा दिक्पाल र विमला (भिडियो)



काठमाडौं । गायिका नुमा लिङदेनको आवाजमा रहेको गीत ‘जुनेली रातै’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गीता राईको शब्द, शान्तिराम राईको संगीत तथा धिरज श्रेष्ठको एरेन्ज छ ।

सार्वजनिक भिडियोमा दिक्पाल कार्की र विमला खजुम लिम्बु फिचर्ड छन् । ओएसआरबाट रिलिज भिडियोमा भुपेन्द्र तुम्वाहम्फेको छायांकन तथा दिनेश लिङ्देनको सम्पादन र निर्देशन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.