बसन्त अर्यालको ‘एसिड काण्ड’ सार्वजनिक (भिडियो)



काठमाडौ । गायक बसन्त अर्यालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। एसिड कथालाई समेटेर तयार पारिएको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतले एसिड काण्डमा पिडित महिलाको कथा बोल्छ। सार्वजनिक गीतमा शब्द तथा संगीत पनि गायक अर्यालकै रहेको छ। सार्वजनिक गीतमा धिर बिक्रम सिंहको संगीत संयोजन रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.