सेलेब्रिटी नेपाल कार्तिक २- कलाकार कृष्ण मल्ल ले २०४१ सालमा स्थापना गरेको अभियान श्री पुरस्कार को यस बर्षको सम्मान पहिलो नेपाली चलचित्रका दुइ नायिका भुवन चन्द र बिमला श्रेष्ठ लाई प्रदान गरियको छ। उहा हरु लाई यो पुरस्कार २०४२ सालमा पनि प्रदान गरि सकियको थियो।यसैगरी अर्की बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी सहित समाजसेवी नवराज श्रेष्ठ र महिला ब्यवसायी सिसम मल्ललाई पनि अभियान श्री २०६९ बाट सम्मान गरिएको छ ।वुधवार आयोजित एक कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेले उक्त सम्मान प्रदान गरेका हुन् ।
सम्बधित पोस्टहरु
नीताको निर्देशनमा बनेको ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक
चलचित्रको कथा र पटकथा पनि नीता ढुङ्गानाकै रहेको छ भने स्क्रिनप्ले शिवम् अधिकारीले लेखेका हुन्।
राजु शाहको निर्देशनमा बनेको चलचित्र ‘जाँड’ प्रदर्शनमा
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा राजु शाहको निर्देशन रहेको चलचित्र ‘जाँड’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत यो चलचित्र आजदेखि सिनेमाघरहरूमा आएको हो । चलचित्रले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा...
राजु श्रेष्ठको ‘कंगाल करोडपति’मा मुकुन भुषाल अनुबन्धित
काठमाडौँ। प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। यस फिल्मको निर्देशन राजु श्रेष्ठले गर्नेछन्। फिल्ममा अनुबन्धित भएपछि अभिनेता भुषालले पटकथा र आफ्नो पात्र...
‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्यलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।
‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
अरुण र सिम्रनको यो पहिलो अनस्क्रिन सहकार्य भएकाले उनीहरूको केमेस्ट्रीलाई दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने विषय पनि चासोको केन्द्र बनेको छ।
चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक
सार्वजनिक गीतको भिडियोमा अभिनेता जीतु नेपाल र प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्।



