देउडा गीत ‘जुन लागेकी रात’सार्वजनिक (भिडियो)



काठमाडौँ। पछिल्लो समय नेपाली गीत संगीतहरु सार्वजनिक हुने क्रम बढी रहेको छ। एकै खालका मात्र होइन विभिन्न खालका गीतहरु सार्वजनिक हुने क्रममा देउडा गीत ‘जुन लागेकी गीत’सार्वजनिक गरिएको छ। ममता गुरुङ र राजु भट्टको स्वर रहेको गीत यु ट्युब मार्फत सार्वजनिक गरिएको हो। राजु भट्टको शब्द रचना रहेको गीतमा मानव सुबेदीको संगीत रहेको छ। अनुप पौडेलले छायाँकन र सम्पादन गरेको स्टुडियो भिडियो टुएसार नेपाल नामक यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.