(सेलिब्रेटी नेपाल) १० चैत्र-स्वरको जादुले प्रभाव पर्न नसकेर के भो त ? उत्तेजक मोड्लिंगले बेला बेलामा चर्चा पाउने गर्दछ गायिका तथा नायिका बन्न इच्छुक निशा सुनारको। पातलो कम्मर,छरितो नृत्य र हँसिलो मुहारका कारण उनले प्रसस्त फ्यान हरु जम्मा गरेकी छिन् । पछिल्लो समय आफ्नो गीतमा आफै अभिनय गर्न थालेकी निसाले सर्वजनिक कार्यक्रममा भिड लाई प्रभाभित पार्ने गरेकी छिन् ।उनि हाका हाकी भन्छिन ‘म दर्शकलाई जे मन पर्चा त्यहि गर्छु’ । राजधानीमा आयोजित एक कार्यक्रममा दोहोरि गाउने क्रममा मुख्य सचिब लिलामणि पोख्रेल आफुलाई मन परेको भाब ब्यक्त गरेर फेरी एक पटक चर्चामा आइन् ।त्यसो त उनि यसरि हल्लै गरेर चर्चामा आयको यो पहिलो पटक भने होइन । कहिले राजेश हमाललाई मोडल बनायर त कहिले भुवन के सी लाई गायक बनायर चर्चामा आइ रहन्थिन ।
सम्बधित पोस्टहरु
चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको सम्पूर्ण छायांकन ४५ दिनमा पूरा गरिएको निर्माण...
‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित
काठमाडौँ, २१ कात्तिक। नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ पुस्तक लोकार्पित भएको छ । चलचित्र विकास बोर्डको सहयोगमा तयार गरिएको पुस्तक लोकार्पण...
चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन
काठमाडौं। यो वर्ष प्रतिक्षाको रुपमा हेरिएको फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ । झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए । उनका...
सागर लम्साल ‘बले’ अब निर्माता बन्दै
काठमाडौं । टेलिभिजनबाट ठूलो पर्दामा प्रवेश गरेका अभिनेता सागर लम्साल ‘बले’ अब आफ्नै होम प्रोडक्सनमार्फत फिल्म निर्माणमा जुट्ने भएका छन्। सागरको फिल्म आगामी वैशाखपछि छायाङ्कनमा जाने तयारीमा रहेको छ। फिल्मको नाम र कलाकार टिमबारे...
‘जारी २’ र ‘मन बिनाको धन’ आजबाट प्रदर्शनमा
काठमाडौं। आज शुक्रबारदेखि दुई नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएका छन्। फरक कथावस्तुमा बनेका यी दुई फिल्म एकैदिन रिलिज भएपछि बक्स अफिसमा प्रतिस्पर्धा सुरु भएको छ।...
चलचित्र क्षेत्रका प्रतिनिधिहरूको मन्त्री खरेलसँग नीतिगत मागबारे छलफल
काठमाडौँ । नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग शीर्ष कलाकार, निर्माता, निर्देशक तथा चलचित्र क्षेत्रका संघ–संस्थाका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। चलचित्र विकास...




