(सेलिब्रेटी नेपाल) ३० फागुन-जेपीआर र ओडिसी नेटवर्कले संयुक्त रुपमा आयोजना गर्न लागेको कन्सर्टमा सांगितिक प्रस्तुत दिन आउने तयारीमा रहेको डिप पर्पलको तोकिएको कन्सर्ट स्थगित भएको छ। चैत २ गते दशरथ रंगशालामा हुने तयारी भएपनि बन्द र हड्तालको आशंकाकै भरमा सांगितिक टोली सिंगापुरबाट नेपाल नआइ लन्डन जाने भएको छ। जेपिआरका सतिश सिंहले तत्कालका लागि कन्सर्ट स्थगित भएको जानकारी दिए। यो सांगितिक टोलीसँगै भारतीय निर्देशक, अभिनेता तथा गायक फरान अख्तर नेपाल आउने तयारीमा थिए।
सम्बधित पोस्टहरु
मोडलिङबाट अभिनयतर्फ उक्लिँदै सुरज गौतम, नेपाली फिल्ममा सक्रिय हुने तयारी
काठमाडौँ। मकवानपुरको हेटौंडालाई स्थायी बसोबास बनाउँदै आएका सुरज गौतमले करिब ८ वर्षअघि गायिका कुन्ती मोक्तानको गीतमार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेका थिए। सुरुदेखि नै कला क्षेत्रमा रुचि राख्दै आएका गौतमले अहिले मोडलिङसँगै अभिनय...
टेली चलचित्र ‘संस्कार’ को ट्रेलर सार्वजनिक
काठमाडौं। पारिवारिक कथावस्तुमा आधारित टेली चलचित्र ‘संस्कार’ को ट्रेलर एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कार्यक्रममा चलचित्रकर्मी, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सरोज दाहालको लेखन...
चलचित्र ‘बा : एक योद्धा’ को छायांकन प्रारम्भ
काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब फिल्म निर्देशनमा पनि सक्रिय हुने भएका छन् । उनले निर्देशन तथा लेखन गरेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारदेखि औपचारिक रूपमा छायांकन सुरु गरिएको हो ।...
चलचित्र विकास बोर्डमा एआई फिल्ममेकिङ र ड्रोन तालिम सुरु, १७६ जना सहभागी
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले दुई महत्वपूर्ण तालिम कार्यक्रम एकैसाथ सुरु गरेको छ। बोर्डद्वारा आयोजित दुई दिने ‘एआई फिल्ममेकिङ’ तालिम र १० दिने...
‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक, ग्रामीण कथामा देश प्रेमको झल्को
काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। कमलपोखरीस्थित एक हलमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा नवअभिनेत्री...
चलचित्र विकास बोर्डको सहयोगमा निर्माणाधिन तामाङ चलचित्र ‘उर्गेन’ शुभ मुहुर्त
काठमाडौं । तामाङ भाषा, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तामाङ चलचित्र ‘उर्गेन’को शुभारम्भ गरिएको छ। चलचित्र विकास बोर्डको सहयोगमा तामाङ चलचित्र संघले काठमाडौंको नारायणटारमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको...



