बलिउड अभिनेत्री शर्लिन चोपडाको छवी ‘विवादास्पद’ रहँदै आएको छ । कहिले ‘प्लेब्वाई’का निम्ति ‘न्यूड’ फोटोसुट त कहिले आफ्नो ‘पेयड सेक्स’को भनाईलाई लिएर उनी चर्चा र विवादमा तानिदै आएकी छिन् ।त्यस्तै केही समयअघि बलिउडमा बन्न लागेको ‘कामसुत्र ३ डी’ फिल्मबाट शर्लिनलाई निकालिएको थियो । फिल्मको केही महत्वपूर्ण दृष्य यु–ट्युवमा ‘लिक’ गरेको भन्दै निर्देशक रुपेश पालले उनलाई फिल्मबाट निकालेका थिए । तर, अहिले पुनः शर्लिनलाई फिल्ममा लिइएको छ ।मार्च १५ तारिखमा भारतको राजस्थानबाट सुरु हुने उक्त फिल्ममा हट अभिनेत्री शर्लिनले अन्य ८ व्यक्तिसँग ‘न्यूड’ दृष्य दिनुपर्ने निर्देशक रुपेशको भनाई उदृतगर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।निर्देशकका अनुसार फिल्ममा शर्लिनले अन्य व्यक्तिहरुको साथमा समेत न्यूड दृष्य दिनुपर्ने छ । शर्लिनले अन्य ८ पुरुष अभिनेताका साथमै न्यूड हुनुपर्ने जनाइएको हो ।
सम्बधित पोस्टहरु
‘आवारापन २’को सफल उडान, इमरान हाश्मीको करियरकै ठूलो कमब्याक
‘आवारापन २’को सफलतासँगै इमरान हाश्मी र विशेष भट्टको अर्को चर्चित फ्रेन्चाइज ‘जन्नत’ पनि चर्चामा आएको छ।
यसबर्षको धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्म बन्यो ‘पेद्दी’
फिल्मले ९ दिनमै ३६६ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको जानकारी
पर्दाको कथा, राजनीतिमा वास्तविकता
एजेन्सी। सन् २०१८ मा विजय अभिनीत सरकारले निर्वाचनमा हुने धाँधली र मताधिकारको विषय उठाएको थियो। फिल्ममा उनले आफ्नो मतका लागि लड्दै अन्ततः स्वयं उम्मेदवार बनेर जित्ने पात्र निभाएका थिए। आठ वर्षपछि त्यो कथा वास्तविकतासँग मिल्न...
अस्कर २०२६ : ‘वन ब्याटल आफ्टर एनदर’ बन्यो सर्वश्रेष्ठ फिल्म
फिल्म ‘वन ब्याटल अफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्डमा सर्वश्रेष्ठ फिल्म घोषित भएको छ। निर्देशक पल थोमस एन्डरसनले सोही फिल्मका लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। यो फिल्मले राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत...
सुनिल थापाको निधनले प्रियङ्का चोपडा स्तब्ध
काठमाडौं। नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता सुनिल थापाको असामयिक निधनले अन्तर्राष्ट्रिय स्तरकी अभिनेत्री प्रियङ्का चोपडालाई गहिरो रूपमा छोएको छ। बलिउडको चर्चित बायोपिक चलचित्र ‘मेरी कोम’ (२०१४) मा गुरु–शिष्यको भूमिकामा...
‘ब्याटल अफ गलवान’गीतमा सलमान संगै देखिए अनुप बिक्रम
एजेन्सी। फिल्म ‘ब्याटल अफ गलवान’मार्फत अभिनेता अनुप विक्रम शाहीले बलिउडमा पाइला टेक्ने खबर सार्वजनिक भएसँगै उनको भूमिकालाई लिएर चर्चा चुलिएको थियो । केहीले उनलाई सलमान खानको वरिपरि देखिने सानो भूमिकामा मात्र सीमित हुने अड्कल...



