नेपाल चलचित्र कलाकार सङ्घको ११ औँ महाधिवेशन शनिबार


असोज २५ बिहिबार सेलेब्रिटी नेपाल-नेपाल चलचित्र कलाकार सङ्घको ११ औँ महाधिवेशन यही असोज २७ र २८ गते काठमाडौँमा हुने भएको छ । प्रत्येक तीन वर्षमा एक पटक हुने सो महाधिवेशनले यस पटक नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा प्रतिनिधि र मतदाता गरी करिब सातसय जनाको सहभागिता रहने बताइएको छ ।
विसं २०४५ मा स्थापित सो सङ्घ चलचित्र क्षेत्रमा क्रियाशील सम्पूर्ण कलाकारको हकहित र अधिकारको रक्षाका लागि सक्रिय छ ।
सो अवसरमा चलचित्रको माध्यमबाट नेपाली कलाकारिता क्षेत्रको विकासमा योगदान पु¥याउने विभित्र कलाकारलाई सम्मान गरिने बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.