म मिस्टर हफनर संग सुतिन शर्लिन


भनिन्छ कि – विश्व प्रशिद्ध एडल्ट म्यागजिन ‘प्लेब्वाइ’ को कभरमा छापिने सवै मोडलले म्यागजिनका मालिक ह्युग  हफनर संग यौन सम्पर्क गर्नुपर्छ। यद्यपी भारतिय मोडल , नायिका शर्लिनले भने आफ्नो हकमा यस्तो नभएको स्पष्टोक्ती दिएकी छिन। उनी हफनर संग सुतिनन् रे! शर्लिन भन्छिन्, ‘म मिस्टर हफनर संग सुतिन। फोटो शूट अघि र पछि मलाई यस्तो कुनै अफर आएन। म मेरो नग्न शरीरलाई प्रेम गर्छु। मलाई आफ्नो शरीर देखाउनमा कुनै लाज लाग्दैन। बस्, यतिनै मेरो लागि काफी छ।’विभिन्न फन्डा अपनाएर चर्चा अनि विवादमा आइरहने मोडल हुन्, शर्लिन। ‘प्लेब्वाइ’ का लागि नग्न तस्विर खिचाउने यिनी भारतकै पहिलो मोडल पनि हुन्। प्लेब्वाइका लागि शर्लिन नाङ्गिने चर्चाले भारतमा सनसनी मच्याएको थियो।

 

 

 

 

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.