सेलीब्रेटी नेपाल फागुन ४ गते-शैली थिएटरले चौथो राष्ट्रिय बालनाटक महोत्सव–२०६९ का लागि १३ वटा नाटक छनौट गरेको छ । फागुन १५ देखि २१ सम्म हुने महोत्सवमा आयोजकको दुईसहित १५ नाटक मञ्चन हुने भएका छन् ।दुईमहिना अघि माहोत्सवका लागि नाटकको स्क्रिप्ट आह्वान गरे अनुसार प्राप्त भएका नाटकहरुमध्येबाट १३ वटा छानिएको आयोजकले जनाएको छ ।छनौट भएका नाटकहरु विभिन्न नाट्य संस्था तथा सरकारी वा नीजि विद्यालयहरुले प्रस्तुत गर्नेछन् ।
सम्बधित पोस्टहरु
‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथा
प्रियंका कार्की र सिम्रन खड्कालाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ।
‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
काठमाडौं । चीनमा सम्पन्न नेपाल एभरेस्ट फिल्म फेस्टिभल अन्तर्गत आयोजित नेपाली चलचित्र सप्ताहका उत्कृष्ट स्रष्टा तथा चलचित्रलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच कुल १० हजार अमेरिकी डलर बराबरको नगद पुरस्कारसहित सम्मान गरिएको छ।...
निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
कलाकार कोपिला थापा करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्।
मोडल डली बनिन ‘मिसेस नेपाल युनिभर्स २०२६
काठमाडौँ। मोडल डली गुरुङ याक्थुम्बा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’ घोषित भएकी छन्। तेस्रो चरणको क्यान्सर समेत जित्न सफल सामाजिक अभियान्तको रुपमा उनी परिचित छिन् । अब उनले आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स २०२६’ मा...
चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक
मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्र ‘कमला मिस’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
‘गौँथली’लाई दर्शकको साथ, सिनेमाका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक नगर्न निर्देशक रिजालको आग्रह
काठमाडौं । प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गर्दै सकारात्मक लय समातेको छ। प्रदर्शनको पहिलो दिन (शुक्रबार) औसत व्यापार गरेको चलचित्रले शनिबारदेखि दर्शकको उल्लेखनीय साथ पाएपछि व्यापारमा...


