असोज २५ बिहिबार सेलेब्रिटी नेपाल-कुनै बेला शीत युद्ध मा रहेर बोल चाल पनि बन्द भयका सिने कर्मी नायक निखिल उप्रेती र निर्देशक आर . बि.के. शरद को चलचित्र नबोलेनी हाँसी राखन यहि कार्तिक १७ गते बाट देश भरका हल मा लाग्ने पक्का पक्कि भयको कुरा निर्देशक शरद ले सेलेब्रिटी नेपाल संग को कुरा कानी मा बतायका छन्। केहि बर्ष पहिले चलचित्र कृष्णा को निर्माण को क्रम मा नायक र निर्देशक बीच खट पट परेको थियो। नौटंकी दुनिया न हो कहिले कहिँ को तल कहिले कहिँ को माथि परि हाल्छ निर्देशक शरद ले नैना रेशम ,कृष्णा,नाइट क़ुईन् पछि नैना रेशम को काम गरेका हुन् सहायक निर्देशक को लामो अनुभव बटुलेका शरद ले चलचित्र क्षेत्र मा राम्रो सम्भावना बोकेका छन्। शरद को नया चलचित्रमा निखिलका अलवा क्रृचा सिंह ठकुरी, शान्ति गिरी लगायतका कलाकारको अभिनय छ । शुभ कामना दुवै लाई अब नबोलेनी हासी राखून।
सम्बधित पोस्टहरु
‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य
काठमाडौं । नेपाली फिल्म ‘टेम्के’ को औपचारिक शुभमुहूर्त गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मको शुभारम्भ गरेका हुन्। आरडीएस नेपालको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको निर्देशन...
‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग
काठमाडौं । छायांकनका क्रममा खिचिएको गोप्य भिडियो मोबाइलमा रेकर्ड गरी टिकटकमा सार्वजनिक गरेपछि कथावस्तु र गोपनीयता भंग भएको दाबी गर्दै फिल्म ‘महाराजधिराज’ का निर्माताले एक प्राविधिक (स्पटब्वाय) विरुद्ध मुद्दा दायर गरेका छन्। उक्त...
थिम पोस्टरसँगै ‘द राइज अफ साम्राज्य’ घोषणा, सौरभ चौधरीले निर्देशन गर्ने
काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा बन्ने नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ को घोषणा गरिएको छ। निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको शीर्षक घोषणा गरेको हो। सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको...
‘गौँथली’को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाखभन्दा बढी कमाइ
काठमाडौं । साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १०औँ दिनसम्म आइपुग्दा ‘गौँथली’ ले ७ करोड ४२ लाखभन्दा बढीको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल...
‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
काठमाडौं। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यस वर्षकै प्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा धमाकेदार सुरुवात गरेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले टिकटक र युट्युब दुवै...
डिजिटल प्रतिभालाई सम्मान गर्न ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, ५०० बढीको सहभागिता
काठमाडौं। नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुने भएको छ। नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो...



