यथार्थ कथा प्रेमीका करोडमा तर प्रेमी रोडमा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली सांगितिक क्षेत्रमा हरेक दिन नयाँ नयाँ गीतहरु सार्वजनिक भइरहेका हुन्छन् । त्यहि गीतहरुको भिडमा एउटा पृथक शैलीको गीत सार्वजनिक गरिएको छ । तिमि करोडमा सानु बोलको गीतमा प्रेमी र प्रेमीका बिचको दुरीलाइ देखाइएको छ ।

संगम लिम्बुको शव्द संगीत तथा श्वरमा तयार यो गीतमा गायक स्वयंले अभिनय गरेका छन् उनलाइ अभिनयमा साथ दिएकी छिन् शान्ति लिम्बु ले । गीतको भिडियोलाइ बिरेन्द्र भाट बिपिन तथा संगम लिम्बुको निर्देशन , महेश महराको छायांकन तथा बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.