पश्चातापले जलाऊला भन्दै मिना…(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली गीत संगीतको बजार खुम्चिंदै गय पनि नेपाली गीत सांगेतमा लाग्न चाहने र नयाँ नयाँ गीत र भिडियोहरु निर्माण गर्ने क्रम भने घटेको छैन । राजु बिरही र ज्ञानु लामाको स्वरमा रहेको मार्मिक लोक तथा दोहोरि गीतको भिडियो सार्बजनिक गरिएको छ । पश्चातापले जलाऊला बोलको गीतमा मिना लामाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मिना लामा,बिकाश बस्नेत र उत्तम महर्जनको अभिनय रहेको छ ।

बिरेन्द्र भाट विपिनको छायांकन र सम्पादन रहेको भिडियोलाइ मिना लामा र बिरेन्द्रले निर्देशन गरेका हुन् । राजकुमार महर्जनले निर्माण गरेको भिडियोमा बिछोडको कथा लाइ प्रस्तुत गर्न खोजिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.