बिकास र आश्माको रोमान्टिक अबतार (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

​​​​​​​​​​​​​​​​रोमान्टिक शैलीको म्युजीक भिडीयो ‘कुशुम तिम्रो पछ्यौरी’ सार्बजनिक गरिएको छ । प्रलाप राईको स्वर , टिका दाहालको संगीत र रमेश दाहालको शब्द रहेको भिडीयोलाई पोखराका रमणीय स्थानहरुमा खिचिएको हो ।

बिकास लामिछाने र आश्मा गिरी फिचर भिडीयोलाई प्रकास धितालले निर्देशन गरेका हुन् । बुढासुब्बाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक भिडीयोमा रोमान्टिक प्रेम कथा देख्न सकिन्छ । भिडीयोमा नेत्र गुरुङको छायांकन, ओम प्रसाईको ड्रोन र निसान घिमीरेको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.