मिनाक्क्षीको ‘सुस्तरी सुस्तरी’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

मिनाक्क्षी महतराको ‘सुस्तरी सुस्तरी’ बोलको नयाँ म्युजिक भिडियो सार्बजनिक गरिएको छ । करिब पाच बर्ष पहिले देखि संगीतिक यात्रा तय गरेकी गायिका मिनाक्क्षी पप र आधुनिक क्षेत्रमा सक्रीय छिन। निर्देशक रायन कार्कीले निर्देशन गरेको भिडियोलाइ सिन्धुली क्षेत्रको वरिपरी खिचिएको हो भिडियोलाई सम्पादन र छायांकनओम प्रसाईले गरेका हुन् । भिडियोलाई नियाल्दा प्रेम प्रेमिकाको भूमिकामा आफ्नो अब्बल कला प्रस्तुत सगै कौशल र मिनाक्क्षीको एउटा पृथक माया देख्न सकिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.