न्यूड फोटो देखाउन माहिर शर्लिन चोपडा २८ बर्ष पुरा


सेलीब्रेटी नेपाल माघ २९ गते-पेशाले मोडल गायिका र अभिनेत्रि  शर्लिन चोपडा  आज आफ्नो जीवनको २८ बर्ष पुरा गर्दै छिन् । हैदराबादमा जन्मियकि शर्लिनकी आमा  मुस्लिम हुन् भने बाबु ईसाई हुन् । शर्लिन बलीवुड फिल्म टाइमपास,रेड स्वास्तिक र गेम मा अभिनय गरि सकिन । शर्लिनले फिल्म इंडस्ट्रीमा  तेलगू फिल्म ए फिल्म बाय अरविंद बाट प्रबेस गरेकी हुन् । प्ले ब्वाय म्याग जीनको लागि न्यूड फोटोशूट र विवादित ट्वीट्सका कारण  चर्चित छिन् ।  रूपेश पलको  फिल्म ‘कामसूत्र ३ डी’ मा अनुबन्धित भयकि थिइन्, न्युड फोटो बिबादका कारण उनि फिल्म बाट आउट भइन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.