सेलीब्रेटी नेपाल माघ २६ गते- गायक सुगम पोखरेल लागु औषधसहित पक्राउ परेका छन् । एभिन्यूज टेलिभिजनका अनुसार काठमाडौं थापागाउँबाट पक्राउ परेका हुन् । उनको साथबाट दुई ग्राम खैरो हेरोइन प्रहरीले बरामद गरेको छ ।
काठमाडौं । चीनमा सम्पन्न नेपाल एभरेस्ट फिल्म फेस्टिभल अन्तर्गत आयोजित नेपाली चलचित्र सप्ताहका उत्कृष्ट स्रष्टा तथा चलचित्रलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच कुल १० हजार अमेरिकी डलर बराबरको नगद पुरस्कारसहित सम्मान गरिएको छ।...
कलाकार कोपिला थापा करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्।
काठमाडौँ। मोडल डली गुरुङ याक्थुम्बा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’ घोषित भएकी छन्। तेस्रो चरणको क्यान्सर समेत जित्न सफल सामाजिक अभियान्तको रुपमा उनी परिचित छिन् । अब उनले आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स २०२६’ मा...
काठमाडौं । प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गर्दै सकारात्मक लय समातेको छ। प्रदर्शनको पहिलो दिन (शुक्रबार) औसत व्यापार गरेको चलचित्रले शनिबारदेखि दर्शकको उल्लेखनीय साथ पाएपछि व्यापारमा...