अभिनेत्री अशिश्माले कसलाई बदमास भन्दै गालि गरिन ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका सरिता कार्कीको स्वरमा रहेको नयाँ भिडियो बदमास सार्बजनिक गरिएको छ । स्टाफ नर्स बन्ने सपना बुनेर गोरखाबाट काठमाडौँ छिरेकी सरिताको आवाजमा रहेको गीतको भिडियो लाइ उनले आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरेकी हुन् एकनारायण भण्डारीको शब्द तथा संगीतमा रहेको गीतको भिडियो लाइ शंकर बि.सी.ले निर्देशन गरेका हुन् । दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ नबिन घर्ति मगरले सम्पादन गरेका छन्। भिडियोमा महेन्द्र गौतम र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.