सेलीब्रेटी नेपाल माघ २२ गते-अब्बास मस्तानको एक्सन थ्रिलर रेस २ ले पहिलो साता भारतमामात्र ७९.६ करोड भारु आम्दानी गरेको छ। फिल्मले भारतबाहिरको बजारमा पनि राम्रो प्रदर्शन गरिरहेको छ। रेस २ ले पहिलो तीन दिन (सप्ताहन्त)मा साता ५१.३५ करोड आम्दानी गरेको थियो।स्थानीय बजारमा राम्रो आम्दानी गरिरहेको फिल्मले अन्तराष्ट्रिय बजारमा पहिलो सातामा ४२ लाख डलरभन्दा बढीको आम्दानी गरिसकेको छ। ६० करोडमा बनेको फिल्ममा सैफअलि खान, जोन अब्राहम, दीपिका पादुकोण, ज्यास्कुलिन फर्नान्डेज, अनिल कपुर र अमिशा पटेल प्रमुख कलाकार हुन्।
सम्बधित पोस्टहरु
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध
उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत अभिनय यात्रालाई अघि बढाउँदै छन्।
नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
सेलिब्रेटी नेपाल। मलेसियामा आयोजित ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालकी प्राची तोमरले चौथो रनरअपको उपाधि जितेकी छिन् । हाउस अफ फेसन नेपालका अनुसार अन्तर्राष्ट्रिय पेजेन्टको मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै प्राचीले यो...
पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
पल शाह,मलिका महत,आकाश श्रेष्ठ,साइग्रेस पोखरेल,रिश्ता गुरुङ,निकिता आचार्य लगायत सामुहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ।
बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
एजेन्सी । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो। रिपोर्टअनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो। तर उनको...
चलचित्र ‘१२ गाउँ २’को ‘रेशमी रुमाल’ सार्वजनिक
सेलिब्रेटी नेपाल। अभिनेता विराज भट्टको निर्देशन तथा निर्माणमा तयार भएको चलचित्र ‘१२ गाउँ २’ को अर्को गीत ‘रेशमी रुमाल’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा विराज भट्ट र वर्षा इटानीको जोडीलाई केन्द्रमा राखिएको छ । सार्वजनिक गीतमा...
‘छ माया छपक्कै २’ को दोश्रो गीत सार्वजनिक
दिपक र केकीको प्रेमिल दृश्यहरुको बीचमा सनिशाको प्रवेशले थप रोचकता






