सेलीब्रेटी नेपाल माघ १८ गते- एक समय न्युड तस्बिर खिचायर चर्चित बनेकी पूनम पाण्डेय हाल आफु अभिनित फिल्म नशा को शुटिंगमा ब्यस्त छिन् । यो उनको पहिलो हिन्दि फिल्म हो । यो चलचित्र यसै बर्ष रिलिज हुने छ । शुटिंग सके पछि उनि घर फर्कियर अर्को दिनको शुटिंग को प्राक्टिस मा ब्यस्त हुने बतायकी छिन् । उनले घरमा प्राक्टिस गरेको यस्ता फोटो पनि सार्बजनिक गरेकी छिन् ।
सम्बधित पोस्टहरु
‘परालको आगो’ले दर्शकमाझ गहिरो छाप छोड्ने विश्वासमा प्रकाश सपुत
काठमाडौँ। नेपाली सांगीतिक तथा अभिनय क्षेत्रमा स्थापित नाम बनिसकेका प्रकाश सपुत यतिबेला आफ्नो नयाँ फिल्म ‘परालको आगो’लाई लिएर निकै आशावादी देखिएका छन्। गायनमा जस्तै अभिनयमा पनि आफूलाई प्रमाणित गर्दै आएका उनले यस फिल्ममार्फत...
जेठ ८ मा रिलिज हुने ‘काजी’को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘काजी’को टिजरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार सार्वजनिक गरिएको टिजरमार्फत सिनेमा आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो। ‘काजी’प्रति अभिनेता कार्की...
‘ककाकिकी’को रिलिज मिति घोषणा, भदौ १९ देखि प्रदर्शनमा
काठमाडौं । चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’को टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म भदौ १९ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा...
तिहारमा ‘पाँच पाण्डव’ रिलिज हुने, आरआर फिल्मसले गर्ने वितरण
काठमाडौं । बलियो लाइनअपका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’ले रिलिज मिति तय गरेको छ । निर्माण टिमका अनुसार फिल्म तिहारको अवसर पारेर प्रदर्शनमा आउनेछ । तिहारको बिदालाई लक्षित गर्दै फिल्म दर्शकमाझ ल्याउन लागिएको हो । रिलिज...
‘लालीबजार’ ट्रेलर सार्वजनिक, वादी समुदायको मर्मस्पर्शी कथा उजागर
काठमाडौं । सीमान्तकृत वादी समुदायको मर्मस्पर्शी कथा प्रस्तुत गर्ने कथानक फिल्म ‘लालीबजार’ को ट्रेलर शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ । ३ मिनेट रनटाइमको ट्रेलरले कथावस्तु, चरित्र चित्रण, मुड र केन्द्रीय द्वन्द्वबारे प्रकाश...
पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न
सर्लाही। सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न भएको छ। महोत्सव आगामी बैशाख १५ देखि १७ गतेसम्म चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको छ। पत्रकार सम्मेलनमा...






