कसको रक्षा गर्ला चलचित्रले ?



सेलीब्रेटी नेपाल माघ ११ गते-चलचित्र रक्षा सुटिंग सुरु हुँदा देखि नै चर्चा हुँदै आइ रहेको चलचित्र हो ।राजु गिरीले निर्देशन गरेको चलचित्रमा समाबेश बेड सिनले एक समय नेपाली मिडियामा राम्रै चर्चा पायो नायिका पुजन प्रधान केहि बर्ष पछि फेरी यो चलचित्र बाट नेपाली रजतपटमा पुन आउन लागेकी हुन यसै चलचित्रमा अर्की नायिका खुसि थापाले पनि बेड सिन दियकि छिन् राजु गिरि क्याम्पका नायक अशोक फुंयाल दुइ नायिका को चेपमा परेका छन् अब यो चलचित्र निर्माण कार्य सकेर प्रदर्शन को पर्खाइमा छ चलचित्रले निर्माता पवन बस्नेत,नायिका पुजन प्रधान,नायक अशोक फुंयाल,नव नायिका खुसि थापा निर्देशक राजु गिरि मध्ये कसको रक्षा गर्ने हो त्यो भने हेर्न चलचित्र रिलिज कुर्ने पर्ने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.