रुद्रप्रिया कार्तिक २ गते टिभी र सिनेमा घरमा एक साथ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
रेखा थापा निर्मित चलचित्र रुद्रप्रिया कार्तिक २ गते बाट अल नेपालका सिनेमा घरका साथै डीसहोमको टेलिभिजन च्यानल मार्फत पनि प्रदर्शनमा आउने भएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइयो । अब दर्शकले चलचित्र हेर्न सिनेमा घरमा नै पुग्नु पर्ने छैन डीसहोमले तोकेको शुल्क तिरेर घरमा नै नयाँ चलचित्र हेर्न पाइने छ । चलचित्र रुद्रप्रिया मा रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा आर्यन र रेखाको अलवा राजन इशानको पनि मुख्य भूमिका रहेको छ । सुदिप बबी भूपाल सिंहको निर्देशनमा तयार भएको यस चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.