सेलीब्रेटी नेपाल माघ ९ गते- अन्तर्राष्ट्रिय कलाकार समाज इजरायल र एनजी न्युज डटनेटले आयोजना गरेको ‘न्यु इयर धमाका’ मा सहभागी हुन जनवरी १ मा इजरायल पुगेका गायक प्रमोद खरेलले जनवरी ११ मा आयोजित न्यु इयर धमाका कार्यक्रमलगात्तै थप दुईवटा कार्यक्रममा सहभागी भए ।गायक प्रमोद थप एक साता इजरायलमै रहनेछन् । श्रोताको व्यापक मागका कारण उनको इजरायल भ्रमण लम्बिएको हो ।इजरायल भ्रमणमा रहेका गायक प्रमोद खरेलले त्यहाँका नेपालीमाझ सांगीतिक धूम मच्चाइरहेका छन् । श्रोताको मागकै कारण हाइफा र तेल अभिभमा पनि उनको कार्यक्रम राखियको छ । प्रमोदका साथै गायक हिमाल सागर र हाँस्य कलाकार सुरज चापागाई ‘बान्द्रे’ पनि अहिले इजरायलमा छन् ।
सम्बधित पोस्टहरु
चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर आइतबार राजधानीमा आयोजीत कार्यक्रमका बीच सार्वजनीक गरिएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्रको पौने चार मिनेट लामो ट्रेलरमा मायाप्रेम,आसक्ति,दाम्पत्य...
‘टनेल २६’ असोज २३ मा नेपाल र भुटानमा प्रदर्शन हुँदै
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी–हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ असोज २३ गते अर्थात् अक्टोबर ९ बाट नेपाल र भुटानका हलमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले शनिबार चलचित्रको आधिकारिक...
पावरप्याक एक्सनले भरिएको ‘आचार्य’ ट्रेलर सार्वजनिक
ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ।
‘छ माया छपक्कै २’को पोस्टरमा दीपकराज गिरी बाँसुरीसँग, दुवैतिर गर्भवती केकी र सनिशा
पोस्टरको प्रस्तुतिले चलचित्रमा पारिवारिक सम्बन्ध, हास्य र परिस्थितिजन्य घटनालाई मुख्य विषय बनाइएको संकेत गर्छ।
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको लेखन तथा निर्देशन रामबाबु गुरुङले गरेका हुन्।
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेलाई तोकियो प्रदर्शन मिति
‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठी



