नेपाल आइडल टप आठ बनेकी सन्ध्या र महेन्द्रको देउडा गीत


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली सांगीतिक क्षेत्रमा यति बेलाको सबै भन्दा लोकप्रिय रियालिटी शो नेपाल आइडलले थुप्रै लाइ राम्रो प्लेटफर्म प्रदान गरेको छ । नेपाल आइडलको फाइनल हुन बाँकि नै छ तर नेपाल आइडलको प्रतिस्पर्धा बाट बाहिरिएका प्रतियोगीहरु व्यस्त बनि रहेका छन् टप १८ बाट बाहिरिएका प्रतियोगीहरु गीत रेकर्ड गराउने तथा सांगीतिक कार्यक्रममा गाउने कार्यमा व्यस्त बनि रहेका छन् । नेपाल आइडलको टप आठ बनेकी प्रतियोगी सन्ध्या जोशीले गायक महेन्द्र भण्डारी संग लैजा सुवा बोलको युगल गीतमा आवाज दिएकी छिन् ।

सुदुर पश्चिमको भाषालाइ मध्यनजर गिरी लोक देउडा गित रेकर्ड गरेका छन् । उक्त गितमा संगित भिम विसिको रहेको छ भने नविन साउदको शब्द रचना रहेको छ । महेन्द्र भण्डारी र सन्ध्या जोशिको आवाज रहेको उक्त गीतको भिडियो संगै केहि दिनमा सार्बजनिक हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.