कोपिलाको एल्बम बिमोचन साइप्रसमा


सेलिब्रेटी नेपाल काठमाडौँ
गायिका कोपिला दाहाल सुबेदीको एकल एल्बम कोपिला को बिमोचन गरिएको छ । गायक नारायण धितालद्वारा बिमोचन गरिएको एल्बममा ५ वटा गीत समाबेश गरिएको छ एक कार्यक्रमका बीच एल्बमको बिमोचन साइप्रसमा गरिएको हो ।

कहाँ गयाे कता गयाे तिम्राे कसम बाचा, शँका मात्र गरिरहन्छाै किनमेराे मायामा, छमछमि पाउजु बजाउँदै बाेलकाे गितहरुमा सँगितकार रामकुमार खड्काकाे सँगित, राेसन बान्तावाकाे एरेन्ज र गायिका स्वयम कोपिलाकाे शब्द रहेकाे छ भने म नेपाल कि छाेरि बाेलकाे गितमा सँगितकार साथै गायक सागर अधिकारी” शरद” काे सँगित एरेन्ज सुदिप सागर र शब्द गायिकाकाे रहेको छ । बाेल बाेल बाेलदैमा के छ बाेलकाे गितमा बरिस्ट सँगितकार साथै रेकर्डिस्ट दिप तुलाधरकाे सँगित , शब्द , चलचित्र निर्देशक तथा गितकार जनक दिप पराजुली र एरेन्ज प्रदीप श्रेष्ठको रहेकाे छ र याे युगल गित भएकोले याे गितमा गायिका काेपिला सँगै चर्चित अतिथि गायक सुदिप खडकाकाे अावाज सुन्न सकिन्छ ।

गायिका काेपिला हाल बैदेशिक राेजगारिकाे सिलसिलामा साईप्रस बस्दै अाएकी छिन र उनि अन्तर्राष्ट्रिय कलाकार मञ्च साईप्रस शाखाकि सँस्थापक साथै बर्तमान अध्यक्ष हुन चितवन घर भएका हाल बेल्जियम बासि युराेपका चर्चित गायक नारायण धिताल ज्युकाे साथमा उक्त कार्यक्रम का प्रमुख अतिथि रन्जित महतो अतिथि सुबास मल्ल बिशेष अतिथि जसु पुनः मगर अतिथि नानू लामा तामाङ ज्युहरुकाे उपस्थितिमा काेपिला दाहाल सुबेदिकाे पहिलाे एल्बम “काेपिला” काे बिमाेचन भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.