मायामा रियाक्सन पछि महेन्द्रको निस्ठुरी माया


सेलिब्रेटी नेपाल काठमाडौँ

मायामा रियाक्सन पछि महेन्द्र भण्डारी ले मार्मिक आधुनिक गित निस्ठुरी माया गाएका छन् । उनले करिब एक महिना अघि मायामा रियाक्सन बोलको भिडियो सार्बजनिक गरेका थिए । उक्त भिडियो लाइ दर्शकले मन पराइ रहेका छन् भिडियो को भ्यु १ लाख नजिक पुगेको छ । संगीत लाइ पेशा भन्दा पनि रहरको रुपमा लिएका भण्डारी संगीत लाइ निरन्तरता दिने उनि बताउछन भिम बि.सी को संगीतमा तयार भएको निस्ठुरी मायाको छिट्टै भिडियोको छायांकन पनि हुँदै छ । सांगेत लाइ निरन्तर दिंदै अघि बढ्ने सोचमा रहेका भण्डारी जीवनमा धेरै कुरा सिक्न बाँकि रहेको र सिक्दै जाने कुरा बताउछन् ।मानिसको जीवनमा सोचेको सबै कुरा त पुरा नहुन पनि सक्छ तर प्रयास चाहिं गरि रहनु पर्छ उनि भन्छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.