चितवनकी रुपा कलाकारितामा अघि बढ्दै


सेलिब्रेटी नेपाल काठमाडौँ

बाग्लुंगमा जन्मिएर चितवनमा बस्दै आएकी रुपा के.सी.कलाकारितामा आफ्नो भबिस्य बनाउन चाहन्छिन ६ महिना पहिले बाट मात्रै कलाकारिता आरम्भ गरेकी रुपाले ५ वटा म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन भने ठुलो पर्दाको चलचित्र ‘पोखराकी काली’ मा नायिकाको साथी भएर अभिनय गरेकी छिन् ।

भबिस्यमा राम्रो कलाकार बन्ने उदेश्य बोकेकी उनि यति बेला आफ्नो अध्ययन संगै कलाकारिता लाइ पनि अघि बढाई रहेकी छिन । चितवनमा नै बसोबास गर्दै आएकी रुपा काम पर्दा काठमाडौँ पनि आउने जाने गर्दै आइ रहेकी छिन । नृत्यमा बिसेष रुचि राख्ने उनि नृत्यको प्रसिक्षण पनि लीइ रहेकी छिन । सिक्दै र अनुभव बटुल्दै अघि बढ्ने उनको योजना रहेको छ । ‘आफुमा क्षमता भयो भने कसैको लोभ लालचमा फस्नु पर्दैन आफुमा खुबी भयो भने अरुले पनि केहि खोट लाउन सक्दैन्’ उनि भन्छिन उनि जस्तै कलाकारितामा भबिस्य बनाउन चाहने युवा युवती हरु थुप्रै छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.